बुधबार, ९ जुलाइ, २०२५
एनआरएनए यूके निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित (सूची)



नेपाली लिङ्क
जुलाइ ८, २०२५
लन्डन- गैरआवासीय नेपाली संघ (एनआएनए) यूकेको यही जुलाई २६ मा हुने निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित भएको छ ।
निर्वाचन समितिले मंगलबार जम्मा ३ हजार ५ सय १ जना मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो । जसमध्ये इंग्ल्यान्डबाट १ हजार ८ सय ६०, स्कटल्यान्डबाट १ हजार ५ सय १३, वेल्सबाट ७४ र नर्दन आयरल्यान्डबाट ५४ मतदाता छन् ।
यही सूचीमा प्रकाशित मतदाताले मात्रै आसन्न एनआरएनए यूके निर्वाचनमा भाग लिन पाउनेछन् ।
जुलाई २६ तारिख शनिबार अनलाइन माध्यमबाट निर्वाचन हुंदैछ । भोलिपल्ट २७ जुलाईमा अधिवेशन तथा निर्वाचित कार्यसमितिको घोषणासभा हुने कार्यक्रम छ ।
एनआरएनए यूके निर्वाचन २०२५ का लागि मतदाताको अन्तिम नामावली यसप्रकार छ:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५