• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, १८ अक्टोबर, २०२६
07:51 | १२:३६

चीनमा म्याराथन दौडमा सहभागी १६ को मृत्यु   

रासस-सिन्ह्वा मे २३, २०२१

उद्धारमा जांदै उद्धारकर्ताहरु । तस्बिर एपी

गान्सु, ९ जेठ– चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन ।
चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ ।
पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए । घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

तेस्रो एनआरएनए कपमा केन्ट एफसी च्याम्पियन, माया फेल्थाम एफसी उपविजेता

सेप्टेम्बर २१, २०२६

जापानलाई बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक

सेप्टेम्बर २०, २०२६

तेस्रो एनआरएनए कपको टिम ड्र, मेन र भेटेरान्सतर्फ चार–चार समूह

सेप्टेम्बर १७, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • मुक्तक प्रतिष्ठान बेलायतको अन्तरदेशीय दशैं विशेष मुक्तक कार्यक्रम
  • नवरात्रको सातौँ दिन फूलपाती भित्र्याइँदै
  • चाड पर्वमा उपहार आदानप्रदान नगर्न रास्वपाको निर्देशन
  • ट्रम्पकी प्रेस सचिव एक साता नपुग्दै पदमुक्त
  • बेलायतमा कार्यरत नेपाली अकाउन्टेन्टहरुले चुने नयां नेतृत्व, अध्यक्ष बने ढुंगाना
ट्रेन्डिङ
  • १
    एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी
  • २
    मन्दिरा मानन्धरको अध्यक्षतामा पासा पुचः गुथि यूके लन्डनको नयाँ कार्यसमिति चयन
  • ३
    ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  • ४
    स्कटल्याण्डका दुई संस्थाद्वारा बाढीपीडितका लागि ७ लाख रुपैयाँ बढी सहयोग
  • ५
    लन्डनका सन्तोष हवाई कोनामा आयोजित आइरनम्यान विश्व च्याम्पियनसीप पूरा गर्ने पहिलो नेपाली बने

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.