शनिबार, वैशाख १५, २०८१
04:28 | ०९:१३

बेपत्ता छानबिन आयोग अध्यादेश जारी

रासस फ्रेब्रवरी ५, २०२१


काठमाडौं । बेपत्ता मानिसहरुको छानबिनसम्बन्धी अध्यादेश जारी भएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन), अध्यादेश, २०७७’ जारी गरेकी हुन्  

राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू