• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बुधबार, ७ जनवरी, २०२६
18:36 | ००:२१

कोरोना भाइरसबाट १२ लाख ५० हजार बढीको मृत्यु

रासस-एएफपी नोभेम्बर ८, २०२०

वासिङ्टन–२३ कात्तिक–कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमेरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८०८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना सङ्क्रमित भएका छन् । बेलायतमा ४८ हजार ९७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७७० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

ग्रिनल्यान्ड अधिग्रहण गर्नुपर्ने ट्रम्पको अभिव्यक्तिप्रति युरोपेली नेताहरू आक्रोशित

२२ घन्टा अगाडि

नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई न्यूयोर्कमा मुद्दा

३ दिन अगाडि

एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी

जनवरी ३, २०२६

हाम्रो सिफारिस

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५
ताजा अपडेट्स
  • ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
  • एसक्यूइ रुटबाट बेलायतको सोलिसिटर बनिन् लिसा डंगोल
  • एनआरएनए यूकेमा सल्लाहकार नियुक्ति तथा कोअप सदस्यहरु थप
  • ग्रिनल्यान्ड अधिग्रहण गर्नुपर्ने ट्रम्पको अभिव्यक्तिप्रति युरोपेली नेताहरू आक्रोशित
  • युक्रेन वार्ताबाट ठोस प्रगति निस्कने सम्भावना अनिश्चित
ट्रेन्डिङ
  • १
    लन्डनमा नेपालीहरुले मनाए टोपी दिवस
  • २
    साझा नेपाली समाज यूकेमा चुनियो सर्वसम्मत कमिटी, अध्यक्षमा नारायण फुँयाल
  • ३
    यूके वर्क परमिटका नाममा ठगी बढेपछि दूतावासबाट चासो, पीडितलाई सम्पर्क गर्न अनुरोध
  • ४
    तमुधिं यूके लन्डन इकाई १८औं वार्षिक उत्सव तथा ल्होछार मनाउने तयारीमा
  • ५
    वेल्सस्थित नेपाली भिलेज यूकेमा ३ दिने ‘हाम्रो डबली’

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.