शनिबार, वैशाख ८, २०८१
12:17 | १७:०२

हार्दिक मंगलमय शुभकामना – महन्त श्रेष्ठ

नेपाली लिङ्क अक्टोबर १८, २०२०

हार्दिक शुभकामना ! 

नेपालीहरुका महान पर्व शुभ विजयादशमी एवम् शुभ दिपावली २०७७ को  सुखद उपलक्ष्यमा हाम्रा  सम्पूर्ण शुभचिन्तकहरुका साथै बेलायत, नेपाल तथा संसारभर छरिएर रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।  

महन्त श्रेष्ठ 

समाजसेवी/ संस्थापक अध्यक्ष 

एनआरएनए यूके 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू