बिहीबार, चैत १५, २०८०
08:47 | १४:३२

बेलायतमा ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’

नेपाली लिङ्क अगस्ट ३०, २०२२

बेलायतमा पहिलोपटक आयोजित ‘ए स्टार नेप्लिज बास्केटबल लिग २०२२’ बलर्स स्ल्यामर्स टिमले जितेको छ ।

स्यान्डहर्स्ट निक्स र बलर्स स्ल्यामर्सबीच शनिबार भएको अन्तिम प्रतिष्पर्धामा बलर्स स्ल्यामर्सले ६९ अंक ल्याएर प्रथम भइ शिल्ड एवं मेडल जित्यो । स्यान्डहर्स्ट निक्स ६३ अंक ल्याएर सेकेन्ड रनरअप बनेको छ ।

लन्डनस्थित ब्रुनेल युनिभर्सिटी स्पोर्टस् सेन्टरमा आयोजित फाइनल खेल निकै रोचक बनेको थियो । सो अवसरमा करिब तीनसय ३१० जना दर्शक सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू