• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
बुधबार, ४ नोभेम्बर, २०२६
23:40 | ०५:२५

भारतमा चार महिनायताकै कम संक्रमित

रासस-एएनआई जुलाइ १३, २०२१

नयाँ दिल्ली, २९ असार–भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ । यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ । महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

एनआरएनए एनसीसी पदाधिकारीको तीनदिने रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला समापन

अक्टोबर ३१, २०२६

पुनःस्थापना तथा पुनर्निर्माण प्रभावकारी बनाउन एनआरएनए रचनात्मक छलफलमा

अक्टोबर २७, २०२६

ट्रम्पकी प्रेस सचिव एक साता नपुग्दै पदमुक्त

अक्टोबर १७, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • बेलायतमा महाकवि देवकोटाको ११७ औं जयन्ती
  • मन्त्री पौडेल र सांसद झासँग बेलायतका नेपाली व्यवसायीले गरे अन्तरक्रिया
  • पदबाट हटाइए आइजीपी कार्की, डा. मनोज केसीलाई नयाँ जिम्मेवारी
  • ग्लोबल पर्वत समाजको आयोजनामा मोदीमा निःशुल्क स्वास्थ्य शिविर, चार सय बढीले लिए सेवा
  • लन्डनमा ‘एइएसएन नर्थहोल्ट १० के रन’ मा व्यापक सहभागिता
ट्रेन्डिङ
  • १
    गोर्खा सैनिकको पेन्सन लगायत विषयमा बेलायती राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता
  • २
    बेलायतमा नेपाली भिलेज परियोजनाद्वारा साढे १३ लाख पाउण्डमा होटल खरिद
  • ३
    ब्रिटिश गोर्खा नागरिकता निरन्तरता: आश्वासनको राजनीति कि न्यायोचित संवैधानिक सम्बोधन?
  • ४
    शान्ति नेपाली समाज बेलायतको नेपाल शाखा गठन, अध्यक्षमा सांसद सिद्धिकी
  • ५
    बेलायतमा रास्वपा नेता झाले भने- एनआरएन नागरिकताको टुंगो तीन महिनाभित्रै

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.