बिहीबार, वैशाख ६, २०८१
13:52 | १८:३७

नेपालमा बढ्दैछ संक्रमण, उपत्यकामा मात्र ९४० थपिए

थप ५ जनाको मृत्यु

नेपाली लिङ्क अप्रिल २३, २०२१

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाभित्र दुई हजार ५ सय ५९ जनामा कोरोना संक्रमणको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ ।

संक्रमितमध्ये उपत्यकामा मात्र ९४० जना संक्रमित थपिएका हुन् । यसमध्ये काठमाडौँमा ७६०,भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ जना छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू