• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
मंगलबार, १३ अक्टोबर, २०२६
20:09 | ००:५४

विश्वभर कोरोनाबाट ३ लाख ८८ हजारको मृत्यु, ६५ लाख बढी संक्रमित

६५ लाखभन्दा संक्रमित

रासस-एएफपी जुन ४, २०२०

जेनेभा, २२ जेठ – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन्. । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार १४२ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ ।
एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३२ हजार ५४७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४ हजार ६२७ जनाको मृत्यु भएको छ । ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

विविध कार्यक्रम गरी २३औँ गैरआवासीय नेपाली दिवस मनाइयो

२ दिन अगाडि

एनआरएन अभियानका २३ वर्ष: उपलब्धि उल्लेख्य तर जारी छ लडाईं

२ दिन अगाडि

विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न अब सहज

अक्टोबर १०, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • विविध सांस्कृतिक प्रस्तुतिसहित जिगेसाको दशैँतिहार शुभकामना कार्यक्रम
  • सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
  • एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी
  • मन्दिरा मानन्धरको अध्यक्षतामा पासा पुचः गुथि यूके लन्डनको नयाँ कार्यसमिति चयन
  • ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
ट्रेन्डिङ
  • १
    बेलायतका नेपाली पण्डितले निकाले दशैँ तिहार साइत
  • २
    बेलायतमा गस्ती अभ्यासमा स्वर्ण जितेका नेपाली र बेलायती सेनाको टोलीलाई अवार्ड प्रदान
  • ३
    पुरस्कार स्थापना गर्दै मतिना फाउण्डेसन यूकेको सातौं लुमन्ती कार्यक्रम सम्पन्न
  • ४
    बेलायतबाट केसीको अवतार डाइनिङमार्फत् बाढी राहतमा ११ लाख ११ हजार १ सय ११
  • ५
    ‘डेडलक’ तोड्दै जनसम्पर्क समिति बेलायतको अधिवेशन गराउने शेर सुनारको प्रशंसा

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.