• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
शुक्रबार, ९ अक्टोबर, २०२६
23:27 | ०४:१२

नयाँदिल्लीको वायु झन् झन् प्रदुषित बन्दै

रासस-पिटिआई अक्टोबर २४, २०२०

नयाँदिल्ली–८ कात्तिक–भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन् झन् प्रदुषित हुंदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्युन हुंदै गएको पाइएको हो ।
सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुका अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु प्रदुषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन् ।
यसअघि गत शुक्रबार ३६६ र बिहीबार ३०२ एक्युआई मापन गरिएको थियो । वायु गुणस्तर सूचक शुन्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्वन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाई छ । नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा जापानमा काव्ययात्रा र सम्मान

१ घन्टा अगाडि

१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि प्रयोग वा शल्यक्रिया नगर्न सुझाव

१ दिन अगाडि

सहयात्रा इन्टरन्याशनलले बुझायो संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदनकर्तालाई ज्ञापनपत्र

१ दिन अगाडि

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • धादिङ समाज यूकेको प्रवक्तामा मनिष खत्री मनोनित
  • समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा जापानमा काव्ययात्रा र सम्मान
  • दुईवटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय
  • बेलायतमा गस्ती अभ्यासमा स्वर्ण जितेका नेपाली र बेलायती सेनाको टोलीलाई अवार्ड प्रदान
  • त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट वृद्धि
ट्रेन्डिङ
  • १
    लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण
  • २
    कानूनी जटिलताको दीर्घकालीन समाधान नखोज्दा ब्रिटिश गोर्खालाई प्रशासनिक उत्पीडन
  • ३
    बेलायतमा सांसद राणाले भेटिन् सभामुखसहित अन्य राजनीतिज्ञ, पुनर्निर्माणमा सघाउन आह्वान
  • ४
    तमु समाज यूकेले लन्डनमा मनायो स्थापनाको गौरवपूर्ण १९ औं वार्षिकोत्सव
  • ५
    १६ वर्षपछि श्रवण मुकारुङले ल्याए नयाँ कविता संग्रह

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.