• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, १८ अक्टोबर, २०२६
22:38 | ०३:२३

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७० लाख नाघ्यो

रासस-सिन्ह्वा अक्टोबर ११, २०२०

एएफपी

नयांदिल्ली-२५ असोज– भारतमा आइतबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ७४ हजार ३८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९१८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ । अझै पनि भारतभरी ८ लाख ६७ हजार ४६९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७७ हजार ९७६ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ६८ लाख ७७ हजार २४२ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जानकारी दिएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

ट्रम्पकी प्रेस सचिव एक साता नपुग्दै पदमुक्त

२ दिन अगाडि

छैटौं ‘एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ ऐतिहासिक नगरी जनकपुरधाममा

अक्टोबर १४, २०२६

विविध कार्यक्रम गरी २३औँ गैरआवासीय नेपाली दिवस मनाइयो

अक्टोबर ११, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • दसैँको फेरिँदो शैली
  • बाढीपहिरो प्रभावित समुदायको सहयोगार्थ लन्डनमा विशेष कला प्रदर्शनी
  • बडा दशैंको आठौं दिन आज महाअष्टमी
  • मन्दीको अनुमानबीच बेलायती अर्थतन्त्र बढ्यो
  • मन्त्रोच्चारण र धार्मिक विधिबीच गगन थापाले लिए शपथ
ट्रेन्डिङ
  • १
    एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी
  • २
    मन्दिरा मानन्धरको अध्यक्षतामा पासा पुचः गुथि यूके लन्डनको नयाँ कार्यसमिति चयन
  • ३
    ब्रिटिश गोर्खाका विषयलाई गम्भीरताका साथ सम्बोधन गर्ने प्रस्तावित राजदूतको प्राथमिकता
  • ४
    बाढीपहिरो प्रभावित समुदायका लागि लन्डनमा विशेष कला प्रदर्शनी गर्न जुटे आजाद
  • ५
    विविध सांस्कृतिक प्रस्तुतिसहित जिगेसाको दशैँतिहार शुभकामना कार्यक्रम

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.