बिहीबार, वैशाख १८, २०८२
20:32 | ०१:१७

रास्वपा प्रवास विभाग यूके नयां कार्यसमितिको नेतृत्व पवन शर्मालाई

४ मिनेटutes अगाडि

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग यूकेको प्रथम महाअधिवेशन नयां कार्यसमिति चयन गर्दै सोमबार सम्पन्न भएको छ । द जंगल क्लव लेष्टरमा खचाखच सहभागीबीच सम्पन्न महाधिवेशनले प्रधुम्नराज (पवन) शर्माको सभापतित्वमा आगामी दुई वर्षका...

लन्डनमा हराइरहेका नेपाली विद्यार्थीसंग मिल्दो शव भेटियो, पुष्टि हुन बाँकी

अप्रिल ३०, २०२५

लन्डन- लन्डन महानगरीय प्रहरीले गत सातादेखि हराइरहेका एक नेपाली विधार्थीसँग मिल्दोजुल्दो शव भेटेको छ ।   रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का स्थायी बासिन्दा सुशान ओलीसँग मिल्ने शव थेम्स नदीमा फेला परेको हो । सुशान पछिल्लो एक वर्षदेखि...

सरकारसंग नौ बुँदे सहमतिपछि आन्दोलनरत शिक्षकहरु विद्यालय फर्किए

२ घन्टा अगाडि

काठमाडौं, वैशाख १७ गते । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । उक्त सहमतिलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको शिक्षामन्त्री रघुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । मन्त्रीका अनुसार भोलिदेखि शिक्षक...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

रुसी राष्ट्रपतिले गरे तीन दिने युद्धविराम घोषणा

अप्रिल २८, २०२५

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविराम घोषणा गरेको क्रेमलिनले सोमबार जनाएको छ । किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको...

लिभरपुल बन्यो इंग्लिस प्रिमियर लिग च्याम्पियन

अप्रिल २७, २०२५

लन्डन- यस वर्षको इंग्लिस प्रिमियर लिग उपाधि लिभरपुलले जितेको छ। आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले लिग च्याम्पियनको ट्रफी पक्का गरेको हो। वर्ष २०२४/ २०२५ को लिगमा चार खेलअगावै लिभरपुलले उपाधि जितेको हो। यससंगै...

चलचित्रसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक संसदमा

अप्रिल १७, २०२५

काठमाडौँ, वैशाख ४ गते । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । विसं २०२६ को चलचित्र ऐनलाई प्रतिस्थापन...

आगामी कार्यक्रम
गोर्खा रेडियो