तमु समाज यूकेलाई तेश्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता

लन्डन । तमु समाज यूकेले तेश्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । नेपालका आदिवासी जनजाति समुदायको कला, संस्कृति, भेषभूषा, गीत–संगीत तथा चलचित्र संरक्षण र प्रवर्धन गर्ने उद्देश्यका साथ चलचित्र विकास बोर्ड, चावहिलमा बिहीबार आयोजित अवार्ड समारोहमा समाजले विभिन्न ५ विधामा अवार्ड जितेको हो । समाजले कुल ३५ विधामध्ये आदिवासी … Continue reading तमु समाज यूकेलाई तेश्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता