लन्डन लेडी मेयर्स शोमा नेपाल र तमु समुदायको गौरवपूर्ण प्रदर्शन

लन्डन–तमु समाज यूकेले सिटी अफ लन्डनमा आयोजना भएको प्रतिष्ठित ‘लेडी मेयर्स शो’ मा ऐतिहासिक सहभागिता जनाएको छ । कार्यक्रम ८ नोभेम्बर शनिबार भएको हो । संस्थाकी अध्यक्ष श्रीमती बिन्दु गुरुङको नेतृत्वमा अन्य १० जना महिला प्रतिनिधिहरूले एसियाली समूहको तर्फबाट नेपालको झण्डा, संस्कृति र समुदायको पहिचान गर्वका साथ प्रस्तुत गरे। यस अवसरमा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, … Continue reading लन्डन लेडी मेयर्स शोमा नेपाल र तमु समुदायको गौरवपूर्ण प्रदर्शन