नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेको स्वागत सम्मान

लन्डन- इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गरेर फर्किएको ६ सदस्यीय नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेले भव्य स्वागत तथा सम्मान गरेको छ। उक्त स्वागत तथा सम्मान कार्यक्रम टोलीको बेलायत भ्रमणका क्रममा २५ अगस्टमा तमु समाज यूकेको आफ्नै सामुदायिक भवन बारहम पार्क वेम्ब्लीमा भएको हो। नेपालले इन्टरनेशनल फेडेरेसन अफ सेरेब्रल पाल्सी फुटबलको आयोजनामा अगस्त १७ … Continue reading नेपाली महिला सेरेब्रल पाल्सी फुटबल टोलीलाई तमु समाज यूकेको स्वागत सम्मान