तमु समाज यूकेको च्यारिटी डिनरमा स्वतस्फूर्त चन्दा संकलन, उद्देश्य सामुदायिक भवन

लन्डन । तमु समाज यूकेले आफ्नो सामुदायिक भवन परियोजना सहयोगार्थ तेस्रो च्यारिटी डिनर नाइट गरेको छ । गत २३ मार्च शनिबार लन्डन वेम्बलीस्थित ओकिङटन म्यानोर बैंक्विटिङ हलमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रम समाजका अध्यक्ष शिव कुमार गुरुङको अध्यक्षता र बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । … Continue reading तमु समाज यूकेको च्यारिटी डिनरमा स्वतस्फूर्त चन्दा संकलन, उद्देश्य सामुदायिक भवन