लन्डनका नेपाली युवाबीच फुटबल भिडन्त, वीनर बन्यो फेल्थाम एफसी

लण्डन- तमु समाज यूकेको युवा समूहले लण्डनमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको छ । शनिबार लण्डन सडबरीस्थित भेल फार्म स्पोर्टस् सेन्टरमा फुटबल प्रतियोगिता भएको हो । बिहान १० बजे सुरु भएर अपराह्न ४ बजेसम्म चलेको उक्त प्रतियोगितामा ८ टोलीले उत्साहपूर्वक भाग लिएका थिए ।  प्रतियोगितामा लिग र नकआउट हुँदै फाइनल खेल भएको थियो। … Continue reading लन्डनका नेपाली युवाबीच फुटबल भिडन्त, वीनर बन्यो फेल्थाम एफसी