तमु समाज यूकेद्वारा तमुधिं नेपाल संग्रहालयमा घाटु नाचको प्रतिमा स्थापना

लण्डन- बेलायतको परोपकारी संस्था तमु समाज यूकेले ४ लाख ५० हजार रुपैयां खर्च गरि तमुधिं नेपालको निर्माणाधिन संग्रहालयमा घाटु नाचको प्रतिमा स्थापना गरेको छ । समाजले पोखरामा स्थापना हुन लागेको तमु संग्रहालयमा गुरुङहरुको अत्यन्तै महत्वपूर्ण मौलिक घाँटु नाचका दुई घाँटुनीहरुको प्रतिमा स्थापना गरेको हो । तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङका अनुसार समाजले … Continue reading तमु समाज यूकेद्वारा तमुधिं नेपाल संग्रहालयमा घाटु नाचको प्रतिमा स्थापना