तमु समाज यूकेको ग्रह शान्ति तथा शुद्धीकरण पूजा

लन्डन । तमु समाज यूकेले ३० डिसेम्बर शनिबार (पौष १४) तमुहरुको महान पर्व ल्होछारको अवसरमा बरहाम पार्क वेम्बली लन्डनस्थित समाजको आफ्नै भवनमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा भएको हो । तमुहरुले बिरालो वर्गलाई विदाई र गिद्ध वर्गलाई स्वागत गर्दै ल्होछार/ल्होसार मनाइरहेका छन् । बिहान ११ बजे शुभारम्भ भई दिउँसो ३ः३० बजे समापन भएको उक्त कार्यक्रममा समाजका … Continue reading तमु समाज यूकेको ग्रह शान्ति तथा शुद्धीकरण पूजा