तमु समाज यूके अध्यक्षलाई पोखरामा सम्मान

लन्डन । तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङ र प्रथम महिला श्रीमति मिना गुरुङलाई तमुधिं नेपाल पोखराले सम्मान गरेको छ । तमुधिं नेपाल, पोखराले १९ मे शुक्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा गुरुङ दम्पत्तिलाई सम्मान हो । कार्यक्रममा तमुधिं नेपालको तर्फबाट तमु समाज 
यूकेका अध्यक्ष गुरुङलाई फेटा, भांग्रा, खादा र मायाको चिनो साथै प्रथम महिला श्रीमति मीना … Continue reading तमु समाज यूके अध्यक्षलाई पोखरामा सम्मान