लण्डनमा तमु समाज यूकेको १५ औं वार्षिक उत्सव

लण्डन । तमु समाज यूकेले स्थापनाको १५ औं वार्षिक उत्सव मनाएको छ । गत ३० सेप्टेम्बर शुक्रबार लन्डन वेम्ब्लीस्थित वारहम पार्कमा अवस्थित आफ्नै समाज घरमा उत्सव मनाइएको हो । छैटौं कार्यसमिति बैठकले पारित गरे अनुरूप सानो पारिवारिक माहोलमा पन्ध्रौं वार्षिक उत्सव मनाइयो । कार्यक्रमको प्रमुख अतिथि थिए लन्डन बरो अफ बार्नेट काउन्सिलका नव निर्वाचित काउन्सिलर … Continue reading लण्डनमा तमु समाज यूकेको १५ औं वार्षिक उत्सव