मोडल तथा नायक कुमुदलाई जन्मदिनमा ‘सरप्राइज गिफ्ट’
लण्डन- पछिल्लो समय सामाजिक सेवामा सक्रिय बेलायतनिवासी कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तलाई जन्मदिनमा ‘सरप्राइज गिफ्ट’ मिलेको छ । मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । बिहीबार संगीतकार तथा एरेन्जर विपिन आचार्यले फेसबुकमा लेखे- ‘आजको रेकर्डिङ चलचित्र ‘लौ कुमुदे हिँड्यो हिरो बन्न’ को शीर्ष गीत … Continue reading मोडल तथा नायक कुमुदलाई जन्मदिनमा ‘सरप्राइज गिफ्ट’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed