लन्डनमा सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान

खेमराज रानाभाट, लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेले दशैँ-तिहारसहितका पर्वहरुको अवसरमा एक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।   शनिबार सांझ वेलिङको फाल्कनउड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको थियो ।   सोसाइटीका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष पराजुली र लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख एवम्  … Continue reading लन्डनमा सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान