लेडिज नाइट र तीज जमघटमा रमाए लन्डनका नेपाली चेली

लन्डन । तमु समाज यूके आमा समूहले नारीहरुको महान पर्व तीजको अवसरमा गत ११ सेप्टेम्बर २०२१ शनिबार विशेष कार्यक्रम गरेको छ । लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा लेडिज नाइट तथा हरितालिका तीज भएको हो । कोभिड महामारीका कारण लामो समयको अन्तरालमा गरिएको उक्त लेडिज नाइट तथा तीज कार्यक्रममा एकै किसिमको … Continue reading लेडिज नाइट र तीज जमघटमा रमाए लन्डनका नेपाली चेली