बेलायतका नेपाली कलाकार झुल्किए ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियोमा

लण्डन । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरु आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन्, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो, जुन राष्ट्रिय भावनाले ओतप्रोत छ । ‘हामी … Continue reading बेलायतका नेपाली कलाकार झुल्किए ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियोमा