तमु समाज यूकेद्वारा सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधिहरुको स्वागत, पुरानोलाई विदाई

लन्डन । तमु समाज यूकेले १ अगष्ट २०२१ आइतबार वेम्बलीस्थित आफ्नै सामुदायिक भवनमा स्वागत तथा विदाइ कार्यक्रम गरेको छ । उक्त समारोहमा सल्लाहकारहरुसहित पांचौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिंदै विदाई र नयां ट्रष्टीज सदस्यहरु, सल्लाहकारहरु तथा छैटौं कार्यसमितिलाई शुभकामना सहित स्वागत गरिएको हो । उक्त अवसरमा समाजका कानूनी सल्लाहकार सोलिसिटर राजु थापा र इन्जिनियरिङ सल्लाहकार … Continue reading तमु समाज यूकेद्वारा सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधिहरुको स्वागत, पुरानोलाई विदाई