कुमुदको निर्देशनमा हिन्दी मूभी ‘चोले’ को गीतमा म्यूजिक भिडियो

लन्डन । बेलायत बस्ने कलाकार तथा समाजसेवी कुमुद पन्तले हिन्दी मूभी ‘चोले’ को गीतमा एउटा म्यूजिक भिडियो बनाएका छन् । पन्तले ‘चोले’ को दोश्रो गीत ‘ओ मेरी महेबुबा’ मा भिडियो निर्माण गरेका हुन् । कुमुद इन्टरटेनमेन्टको आफ्नै यूट्युव च्यानलबाट भिडियो रिलिज भएको छ । कुमुद इन्टरटेनमेन्टको प्रस्तुति उक्त भिडियो कुमुद पन्तले निर्देशन गरेका छन् भने … Continue reading कुमुदको निर्देशनमा हिन्दी मूभी ‘चोले’ को गीतमा म्यूजिक भिडियो