पर्वतका पहिरो पीडितलाई तमु समाज यूकेको सहयोग

काठमाडौं । तीन साताअघि नौ जनाको ज्यान जाने गरी गएको विनाशकारी पहिरो पीडितलाई तमु समाज यूकेले आर्थिक सहयोग प्रदान गरेको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित काहुलेमा गएको पहिरोबाट दुई परिवारका नौ जनाको ज्यान गएको थियो । मृतकका परिवार र पहिरोबाट विस्थापित बनेका परिवारलाई तत्काल जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले तमु समाज यूकेले संकलन गरेर पठाएको … Continue reading पर्वतका पहिरो पीडितलाई तमु समाज यूकेको सहयोग