नेपाली वेलफेयर सोसाइटी यूकेद्वारा चितवनमा राहत

लन्डन । बेलायतस्थित सामाजिक अभियन्ता धनबहादुर सार्कीको नेतृत्वमा स्थापित नेपाली वेलफेयर सोसाइटी यूकेले लकडाउन पीडित चितवनका सुकुम्वासीलाई 
राहत वितरण गरेको छ । सोसाइटीले स्थानीय संघसंस्थाको समन्वयमा चितवन भरतपुर महानगरपालिका २३ स्थित घैलाघारीमा २० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको अध्यक्ष सार्कीले जनाए । पीडितहरुलाई ३० केजी चामल, ३ केजी दाल, नुन, तेल लगायत सामाग्री वितरण … Continue reading नेपाली वेलफेयर सोसाइटी यूकेद्वारा चितवनमा राहत