बेलायतका व्यवसायले सरकारकै ग्यारेन्टीमा ५० हजार पाउण्डसम्मको ऋण पाउने

लण्डन । कोरोना भाइरस महामारीका कारण संकटग्रस्त बनेका बेलायतका व्यवसायहरुलाई टिकाइराख्न यहाँको सरकारले विभिन्न सहायता उपलब्ध गराएको छ । यसैक्रममा दुई दिनअघि मात्रै साना व्यवसायहरुलाई लक्षित गर्दै सरकार आफै ‘ग्यारेन्टी’ बसेर ५० हजार पाउण्डसम्मको ऋण उपलब्ध गराउने नयाँ घोषणा गरिएको छ । अप्रिल २७ मा बेलायतका अर्थमन्त्री ऋषि सुनाकले घोषणा गरेको ‘बाउन्स ब्याक लोन’ स्किमअन्तर्गत … Continue reading बेलायतका व्यवसायले सरकारकै ग्यारेन्टीमा ५० हजार पाउण्डसम्मको ऋण पाउने