शुक्रबार, चैत १६, २०८०
23:32 | ०५:१७

भूतपूर्व गोर्खाहरुको भोक हड्ताल अन्त्य गराउने लियो बने आर्मड् फोर्सेस मन्त्री

मार्च २६, २०२४

लन्डन । गत अगष्ट २०२१ मा भूतपूर्व गोर्खाहरुको भोक हड्ताल अन्त्य गराएका युरोप हेर्ने मन्त्री लियो डोकर्टीले आर्मड् फोर्सेस मन्त्रीको जिम्मेवारी पाएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई आफ्नो मन्त्रीपरिषद हेरफेर गर्न वाध्य पार्दै दुई मन्त्रीले मंगलबार...

त्रिपक्षीय गोर्खा वार्ता विना निष्कर्ष सकियो, अर्कोपटक फेरि हुने

मार्च २७, २०२४

लन्डन- लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भएको त्रिपक्षीय गोर्खा वार्ता विना निष्कर्ष सकिएको छ।  भूतपूर्व गोर्खाहरुको माग सम्बोधन गर्न विभिन्न चरणको प्राविधिकस्तरको छलफल पछि भएको यसपटकको मन्त्रिस्तरिय वार्ता मुख्य गरि पेन्सनमा केन्द्रित भएपनि कुनै निचोड ननिस्किएको वार्ताका...

फागु खेल्दाको विवादपछि झडप हुँदा दुई युवाको मृत्‍यु

मार्च २५, २०२४

काठमाडौं- फागु खेल्ने क्रममा विवादपछि भएको झडपमा ललितपुरको ढोलाहिटीमा दुई युवाको ज्यान गएको छ। दुई समूहको झडपका क्रममा २८ वर्षीय रेवाज राई र ३० वर्षीय पूजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको मृत्यु धारिलो हतियार...

बेलायतमा बढ्दै नेपाली सोलिसिटर, चाहन्छन् नेपालकै सेवा

लन्डन । तेह्रथुम आठराई निवासी स्वर्गीय मोहनप्रसाद भट्टराई र हिमादेवीको कोखबाट कान्छो छोराका रुपमा जन्मिए दीपक । मोहनका पांच छोरा र ६ छोरी गरि ११...

इजरायली कारबाहीमा अस्पतालभित्र लुकेका दुई सय लडाकू मारिए

४४ मिनेट अगाडि

तेल अभिभ, इजरायल,  चैत १५ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकू मारिएको इजरायली...

नेपाल र इंग्ल्याण्डबीचको ऐतिहासिक फुटबल सफल बनाउन दूतावासमा छलफल

मार्च २६, २०२४

लन्डन- नेपाल र इंग्ल्याण्ड ‘सी’बीच आगामी मे ६ तारिख हुन लागेको ऐतिहासिक फुटबल खेलको तयारीबारे लन्डन दूतावासमा छलफल भएको छ। खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम र खेल प्रवर्द्धनमा जुटेका नेपाली समुदायका अगुवाहरु मंगलबार...

इलामको करफोकमा गुञ्जियो नेपथ्य

मार्च १७, २०२४

करफोक (इलाम), चैत ४–पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगलबीच फराकिलो चौर छ । त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि विदा परेको विद्यालयबाहेक यस स्थानमा चहलपहलको खासै आधार देखिँदैन । शनिबार बेलुकी भने यसै सुनसान फाँटमा अचानक...

आगामी कार्यक्रम
गोर्खा रेडियो