तमु समाज यूकेको १९औं वार्षिक साधारण सभा सम्पन्न, काउन्सिलर गुरुङ दम्पत्ति सम्मानित

लन्डन । तमु समाज यूकेको १९औँ वार्षिक साधारण सभा गत १७ मे आइतबार लन्डन वेम्बलीको बारहाम पार्कभित्र अवस्थित समाजको सामुदायिक भवनमा सम्पन्न भएको छ। बिहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा वार्षिक साधारण सभा र दोस्रो चरणमा हालै सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा पुनः निर्वाचित काउन्सिलर कमल बहादुर गुरुङ … Continue reading तमु समाज यूकेको १९औं वार्षिक साधारण सभा सम्पन्न, काउन्सिलर गुरुङ दम्पत्ति सम्मानित