तमु समाज यूकेको ल्होछार-ल्होसार समीक्षा बैठक, प्रदेश सांसद गुरुङ सम्मानित
लन्डन । तमु समाज यूकेले ल्होछार-ल्होछार २०२६ को समीक्षा बैठक गरेको छ । १८ जनवरी २०२६ का दिन समाजको आफ्नै सामुदायिक भवन बारहम पार्क, वेम्बलीमा सम्पन्न बैठकपछि हाल बेलायत भ्रमणमा रहेका गण्डकी प्रदेश सभा सदस्य पञ्च राम गुरुङको भव्य स्वागत तथा सम्मान गरिएको छ । पहिलो चरणमा भएको समीक्षा बैठकको अध्यक्षता तमु समाज यूकेकी अध्यक्ष … Continue reading तमु समाज यूकेको ल्होछार-ल्होसार समीक्षा बैठक, प्रदेश सांसद गुरुङ सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed