आर्थर डाँडाखर्क गाउँले गुमायो एक अभिभावक, मार्गदर्शक र प्रेरणाको स्रोत

लन्डन । अनरेरी क्याप्टेन लाल प्रसाद गुरुङको स्वर्गारोहण भएको तेस्रो दिनको पूण्यतिथिको अवसरमा २९ अक्टोबर बुधवार अल्डरसटस्थित बीसीसी गुम्बामा श्रद्धाञ्जलि सभा, दीप प्रज्ज्वलन तथा ‘सि म्हि कै दिने’ (भोजन अर्पण) पूजाआराधना गरिएको छ । गण्डकी प्रदेश, पर्वत जिल्ला, कुस्मा नगरपालिका–१४, आर्थर डाँडाखर्क गाउँ निवासी तथा पछिल्लो समय कास्की जिल्ला, पोखरा महानगरपालिका–८, सिमलचौरमा बसोबास गर्दै आउनु … Continue reading आर्थर डाँडाखर्क गाउँले गुमायो एक अभिभावक, मार्गदर्शक र प्रेरणाको स्रोत