लन्डनमा नेपाली भाषा सिकिरहेका बालबालिकासँग दशैं विशेष कार्यक्रम
लन्डन । तमु समाज यूकेले आफ्नो नेपाली भाषा कक्षामा अध्ययनरत विद्यार्थीहरूसँग मिलेर विजयादशमी (दशैं) शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । गत ११ अक्टोबर शनिबार लन्डनस्थित वेम्बली बारहम पार्कस्थित तमु समाज यूकेको सामुदायिक भवनमा कार्यक्रम भएको हो । निकै उल्लासमय वातावरणमा कार्यक्रम भएको समाजको भनाइ छ । कम्युनिटी लटरी फन्डको सहयोगमा सञ्चालित उक्त कार्यक्रमले बेलायतमा बसोबास … Continue reading लन्डनमा नेपाली भाषा सिकिरहेका बालबालिकासँग दशैं विशेष कार्यक्रम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed