दोस्रो एनआरएनए कप एफसी केन्टले जित्यो

लन्डन । दोस्रो एनआरएनए कप एफसी केन्टले जितेको छ । एनआरएनए यूकेले १३ सेप्टेम्बर शनिबार फेल्थाममा गरेको ९ ए साइड फुटबल प्रतियोगितामा मेन क्याटेगोरीतर्फ एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै दोस्रो एनआरएनए कप जितेको हो । उपाधिसंगै विजेता एफसी केन्टले २२०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने फष्ट रनर … Continue reading दोस्रो एनआरएनए कप एफसी केन्टले जित्यो