तमु समाज यूकेः सबै नेपालीको सुःख दुःखमा एक साथ (भिडियो)

लन्डन । बेलायतको एउटा सशक्त च्यारिटी संस्था तमु समाज यूके यतिखेर सामुदायिक भवन स्तरोन्नतिका लागि सहयोग जुटाउन तेश्रो ग्रयाण्ड च्यारिटी डिनर गर्ने तयारीमा जुटेको छ । आउंदो २३ मार्च सांझ वेम्लीमा हुन लागेको च्यारिटी डिनर सफल बनाउन कार्यसमितिका पदाधिकारीहरु दिनंहुजसो तयारी बैठकमा व्यस्त छन् भने समाजकै कलाकारहरु विगत दुई महिनादेखि नृत्य रिहर्सल गर्दैछन् । सप्ताहन्त … Continue reading तमु समाज यूकेः सबै नेपालीको सुःख दुःखमा एक साथ (भिडियो)