तमु समाज यूकेले भव्य रुपमा मनायो ल्होछार

लन्डन । तमु समाज यूकेले गुरुङहरुको महान पर्व ल्होछार-ल्होसार (नयाँ वर्ष) भव्यताका साथ मनाएको छ । विदेशीभूमिमा रहेर पनि सदा झैं उक्त पर्व मनाउनेक्रममा संस्थाले ६ जनवरीमा लन्डन ह्यारो लेजर सेन्टर, ह्यारोमा विशेष कार्यक्रम गरयो । समाजले सयौं संख्यामा तमु र अतिथिहरुलाई भेला गराई हि ल्हो (बिरालो) वर्गको बिदाइ र मुप्ह्री ल्हो (गीद्ध वर्गको) को … Continue reading तमु समाज यूकेले भव्य रुपमा मनायो ल्होछार