तमु समाज यूकेले लन्डनमा खेल्यो देउसी भैलो

लन्डन । तमु समाज यूकेले विगतझैं यस वर्षपनि नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको पावन अवसरमा देउसी भैलो खेलेको छ । गत २९ अक्टोबर शनिबार आफ्नै कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लण्डनमा भब्यसंग देउसी भैलो कार्यक्रम गरिएको हो । प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तामा स्वर्णीम संस्कृतिको सकरात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्यहरु … Continue reading तमु समाज यूकेले लन्डनमा खेल्यो देउसी भैलो