सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो (भिडियोसहित)

लन्डन । सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रम गरेको छ । पछिल्लो समय नेपालका विभिन्न मौलिक चाडपर्वलाई विदेशमा निकै महत्वकासाथ हेरिंदै आएका बेला संस्थाले कार्यक्रम गरेको हो । नेपालीको पुरख्यौली संस्कारको रूपमा परम्परागत रुपमा मानिंदै आएको तिहारलाई नेपालभित्र मात्रै सीमित नगराइ  विश्वभर परिचित गराउनुका साथै यस्ता चाडलाई भावी … Continue reading सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो (भिडियोसहित)