नायक सरोज खनालसंग आफ्नै गीतको भिडियोमा जानकी

लन्डन । नेपाल फिल्म सोसाइटी यूकेकी अध्यक्ष एवं गीतकार जानकी पन्त जुनको शब्द रहेको जीन्दगीको सफल मोडमा को म्यूजिक भिडियो सार्वजनिक भएको छ । भुपेन्द्र रायमाझीको संगीत र संगीता शाक्यको स्वर रहेको उक्त गीतको भिडियो कुमुद इन्टरटेनमेन्ट युट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएको हो । बेलायतवासी मोडल कुमुद पन्तले निर्माण गरेको भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल … Continue reading नायक सरोज खनालसंग आफ्नै गीतको भिडियोमा जानकी